पर्वत बेनीबाट ठुलो संख्यामा जुवाडेहरु रङ्गेहात पक्राउ (भिडियो सहित)

विकल्प न्यूज\पर्वत बेनी भदौं २८ गते । जलजला ३ पर्वत बेनीबाट तास खेलीरहेको अवस्थामा सोमबार साँझ ठूलो संख्यामा जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलीले पर्वत बेनीको मल्लाज चोकको एक घरबाट ५ जना र माथिल्लो बजारबाट ६ जना गरी ११ जनालाई रङ्गेहात पक्राउ गरेको हो । बजारमा … Continue reading पर्वत बेनीबाट ठुलो संख्यामा जुवाडेहरु रङ्गेहात पक्राउ (भिडियो सहित)